अमेरिकामा काठमान्डु

काठमाडौ, २०६६ माघ ११ -
डिस्को, डि्रंक्स, ड्रग्स र सेक्स । काठमाडौंको तन्नेरी पुस्तालाई यी चार चीजले कसरी गाँज्दै लगेको छ ? ग्लोबल कल्चरको मनोवैज्ञानिक मार खेपिरहेका सहरको नयाँ पुस्ते यो कथालाई हालै अमेरिकास्थित प्रवासी नेपाली र केही अमेरिकीले हेरे, कथानक चलचित्र 'काठमान्डु' मा । क्यालिफोर्निया ओकल्यान्डस्थित स्कटिस रिट सेन्टरमा फिल्मको पि्रमियर शो गरेर निर्देशक तथा निर्माता आकाश अधिकारी हालै काठमाडौं फिरेका छन् ।
[ read more ]
 
Produced by
AKASH ADHIKARI
BEN - NABIN ADHIKARI